《समृद्धितर्फ जाने बाटो》:सिर्जनातर्फ
2023-10-16 16:20:00CRI
Share with:

संयुक्तबेल्ट एण्ड रोडको निर्माणमा हरित विकासको विचारधाराला मनमा राखिएको छ। संयुक्तबेल्ट एण्ड रोडको निर्माणमा डिजिटल प्रविधिबाट नयाँ जीवनको सिर्जना गरेको छ। संयुक्तबेल्ट एण्ड रोडको निर्माणमा विज्ञान तथा प्रविधिबाट मानवजातिले थाहा नपाएको क्षेत्रमा खोज गरिएको छ।

चिली विश्वविद्यालयअन्तर्गत खगोल विज्ञान विभागका उपप्राध्यापक रेने एन्डर्स भन्छन्मलाई चिनियाँ सहकर्मी एकदमै मनपर्छ किनभने उनीहरू फ्नो लक्ष्यलाई साकार तुल्याउन दृढताका साथ समय, स्रोत र शक्ति लगाउँछन्।

दश वर्षमा संयुक्तबेल्ट एण्ड रोडले हरित विकास, डिजिटल, प्रविधि दि क्षेत्रमा सिर्जनातर्फ खोज गर्दै विश्वलाई सुखी बनाउने बाटोला अझै फराकिलो बनाएको छ।