संयुक्त‘बेल्ट एण्ड रोड’निर्माणको १०औँ वार्षिकोत्सव सम्बन्धी वृत्तचित्र समृद्धि उन्मुख मार्गको बहुभाषिक प्रकाशन र वितरण
2023-10-17 10:40:24cri
Share with:

तेस्रोबेल्ट एण्ड रोडअन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको योजनाको उपलक्ष्यमा अक्टोबर १६ तारिख चाइना मिडियो ग्रूपले पैचिङमा वृत्तचित्र समृद्धितर्फ जाने बाटो बहुभाषिक प्रकाशनको सार्वजनिकीकरण समारोहको योजना गरेको छ। चीनको प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रूपका प्रमख शन हाई स्युङले मन्तव्य दिनुभयो। 

प्रमुख शनले मन्तव्यमा भन्नुभयो, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्तबेल्ट एण्ड रोडनिर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सवमा वृत्तचित्रसमृद्धितर्फ जाने बाटोमा उल्लेख गरिएका सिल्क रोड सम्बन्धी कथा विभिन्न मुलुकका जनताका मनमा बस्नेछ। 

कथा विश्वको भाषा भएको भन्दै उहाँले समृद्धितर्फ जाने बाटोको प्रकाशनले जीवित कथाबाट चीन र विश्वलाई बुझ्न, विश्वलाई समृद्धिको बाटोमा हिँड्न प्रेरित गर्ने कथा साझा गरेको पनि व्यक्त गर्नुभयो। 

वृत्तचित्रसमृद्धितर्फ जाने बाटोचिनियाँ, अंग्रेजी, स्पेनिश, फ्रान्सेली, अरबी, रूसी लगायत भाषामा प्रकाशित छ।