《समृद्धितर्फ जाने बाटो》:सद्भाव र सहअस्तित्व
2023-10-17 14:29:47CRI
Share with:

सन् २०१७ मे १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा उपस्थित भएर मुख्य सम्बोधन गर्नुभएको थियो।

 

उहाँले प्राचीन सिल्क रोड दश हजार माइलसम्म फैलिएर हजार वर्षको इतिहास बोकेको जुन शान्तिपूर्ण रूपमा सहयोग, खुला तथा उदार, पसी सिकाइ, पसी हित तथा फाइदा केन्द्रित सिल्क रोड भावना मिसिनुका साथै मानवजातिको सभ्यताको मूल्यवान सम्पदा भएको कुरा उल्लेख गर्नुभएको थियो।

 

दश वर्षयता चीनले वार्तामार्फत् कठिनाइला जित्न र शान्तिपूर्ण तरिकामार्फत अन्तर्राष्ट्रिय मतभेद र विवादको समाधान गर्न सक्रिय रूपमा अघि बढिरहेको छ भने शान्त स्थितिमा विकास गर्नुका साथै विकास गरी शान्तिला पनि बढाएको छ जसबाट शान्तिप्रेम र विकासमा अडिग रहने मुलुक र जनताको हातमा हात मिलाउन सकिएको छ।

 

विश्वमा झन् बढी मानवीय दान-प्रदान र घनिष्ठ वत-जावत भएसँगै सद्भाव र सहअस्तित्वको जन्म भएको छ।