चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ ली युआनद्वारा तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चका अतिथिका लागि स्वागत भोज
2023-10-18 10:26:29cri
Share with:

अक्टोबर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ ली युनले जन बृहत सभा भवनमा पैचिङमा जारी तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिन एका अन्तर्राष्ट्रिय अतिथिहरूलाई स्वागत भोजको योजना गर्नुभएको छ।

स्वागत भोजमा राष्ट्राध्यक्ष सीले मन्तव्य दिंदै संयुक्त बेल्ट एण्ड रोडको दश वर्षयता चीनले विभिन्न साथीसँग शान्तिपूर्ण सहयोग, खुला र सहनशीलता, पसी सिकाइ र साझा बिजयको सिल्क रोड भन्ने भावना अपनाएर संयुक्त रूपमा अन्तर्राष्ट्रिय र्थिक सहयोग गर्न चौतारोको स्थापना गरेको र विश्व र्थिक वृद्धिका लागि शक्ति दिएको बताउनुभयो।

हजारौँ सहयोग परियोजनालाई अघि बढाएर फलदायी उपलब्धी हासिल गरेको भन्जदै सीले यी उपलब्धी विभिन्न मुलुकका सरकार, व्यवसाय र जनताको मिहिनेत, बद्धिकता र साहसिक प्रयासबाट हासिल भएको बताउनुभयो।

स्वागत भोजपछि सी चिनफिङ र श्रीमती फङ ली युन तथा अतिथिहरूले सिल्क रोडमा सँगसँगै जानेनामक सांस्कृतिक प्रदर्शनी हेर्दै बेल्ट एण्ड रोड मुलुकका रङगीन् सभ्यताको अनुभव पनि गर्नुभएको थियो।