सी चिनफिङद्वारा बेल्ट एन्ड रोड अन्तर्राष्ट्रियसहयोग शिखर मञ्चको उद्घाटनमा उपस्थित भएर मुख्य सम्बोधन
2023-10-18 11:29:42cri
Share with:

तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह अक्टोबर १८ तारिख पैचिङमा योजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा उपस्थित भएर मुख्य सम्बोधन गर्नुभयो।

 

सी चिनफिङले १० वर्षयता हात मिलाएर बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग, जन्मदेखि हुर्किँदै प्रशस्त उपलब्धि हासिलसम्म अघि बढिरहेको उल्लेख गर्नुभयो। बेल्ट एन्ड रोड सहयोगले फ्री ह्यान्ड ब्रशवर्कदेखि सावधानीपूर्वक चित्रकारी अवधिमा प्रवेश भएर योजनाको रेखाचित्रला वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको र ठूलो संख्यामा ल्यान्डमार्क परियोजना र “साना तर सुन्दर” परियोजनाला व्यवहारमा उतारिएको सीले जानकारी दिनुभयो।

 

सीले दश वर्षयता र्थिक करिडोरको नेतृत्वमा प्रमुख च्यानल र सूचना राजमार्ग, रेल, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्क समेत स्थल, समुद्र, हवा लगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल  निर्माण गर्न प्रतिवद्ध रहेको जुन विभिन्न मुलुकका सामान, पूँजी, प्रविधि, मानवीय वत-जावतला प्रभावकारी रूपमा बढाएर हजारँ वर्षदेखि चलेको पुरानो सिल्क रोडला नयाँ युगमा पुनर्जीवित गर्न प्रवर्द्धन गरेको व्यक्त गर्नुभयो।

 

सीले भन्नुभयो, बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्छ भने फूले मात्र राम्रो जीवन बिताउने होइन तर अरूला पनि राम्रो जीवन बिताउन दिने हो, अन्तर्सम्पर्क, पसी हितयुक्त सहयोग र साझा विकास गर्ने हो। वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, र्थिक बल प्रयोग, विभाजनको विरोध गर्ने हो।

 

सी चिनफिङले चीनले बेल्ट एन्ड रोडको संयुक्त रूपमा उच्चस्तरीय निर्माण गर्ने आठ वटा कार्यक्रम अर्थात् बेल्ट एन्ड रोड त्रि-आयामिक अन्तरसम्बन्ध नेटवर्कको रचना गर्ने, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न समर्थन गर्ने, व्यवहारिक सहयोग गर्ने, हरित विकासलाई प्रबर्द्धन गर्ने, विज्ञान तथा प्रविधिको नवीन सिर्जना गर्ने, जनस्तरीय आवत-जावतको समर्थन गर्ने, अखण्डताको बाटो अपनाउने, बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग प्रणालीको सुधार गर्ने विषयको समर्थन गर्ने बताउनुभयो।