रेशम
2023-10-18 09:42:45CRI
Share with:

बेल्ट एण्ड रोड (बीआरआई)को दशौं वार्षिकोत्सवका अवसरमा चिनियाँ संचार विश्वविद्यालयका विद्यार्थीहरूले नेपाल-चीन मित्रताको सांगितिक भिडियो प्रस्तुत गरेका छन्।हिमाल पार गरेर नेपालसँग मित्रता र सम्पन्नता बाँड्न आएको बीआरआईले दुई देशका जनताबीच गहिरो भावना, विगत र भविष्यलाई जोडेर ल्याउन लागेको परिवर्तन जस्ता कुरा समेटिएको छ।साथमा लोकप्रिय नेपाली लोकगीत ‘रेशम फिरीरी’को लय पनि गीतमा समेटिएको छ।