बेल्ट एन्ड रोड मञ्चमा सीको सम्बोधनबारे नेपाली रे टीभीका अध्यक्ष प्रकाश बाबु पौडेलको धारणा
2023-10-18 14:53:34CRI
Share with:

तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह अक्टोबर १८ तारिख पैचिङमा योजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नुभएको छ। नेपालको रे टीभीका अध्यक्ष प्रकाश बाबु पडेलले यो सम्बोधन हेरेपछि सीएमजीला अन्तर्वार्ता दिँदै त्यसबारे फ्नो धारणा व्यक्त गर्नुभएको छ।