फङ ली युआनद्वारा विदेशी नेताका श्रीमतीसँग चिनियाँ कला तथा शिल्प संग्रहालयको अवलोकन
2023-10-19 10:01:53cri
Share with:

अक्टोबर १८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङका श्रीमती फङ ली युनले तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा उपस्थित विदेशी नेताका श्रीमतीला निमन्त्रणा गरी चिनियाँ कला तथा शिल्प संग्रहालयको अवलोकन गर्नुभएको छ।

 

फङ ली युनले संस्कृति नै बेल्ट एन्ड रोडको संयुक्त रचना गर्ने मुलुकबीच एकता र सहयोग गर्ने आध्यात्मिक बन्धन हो भन्दै दान-प्रदान भएर सँस्कृतिमा विविधता थपिने र पसी सिकाइबाट  सभ्यता प्रशस्त हुने धारणा व्यक्त गर्नुभयो। मानव र साँस्कृतिक दान-प्रदान अझ घनिष्ठ बनाएर युगँयुगको मित्रताको विरासतला साझा विकास गर्ने अपेक्षा फूले लिएको पनि फङले बताउनुभयो।