चीनमा नेपाली सँस्कृति
2023-10-19 15:14:55CRI
Share with:

थाङ्का, सिङ्गिङ बाउल.. नेपाली सँस्कृति चिनियाँ सर्वसाधारणमाझ झन् झन् लोकप्रिय बन्दैछ। चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको दशौं वार्षिकोत्सव हो।  हामी खुला तथा सहिष्णु, सम्पर्क र साझा विकास भएको विश्व दिशातर्फ अगाडि बढेका छौं। हाल हामी जनताको मन जोड्नुका साथै सँस्कृति पनि मिल्दैछ। विविध किसिमका सुन्दरता जोडिइरहेका छन्।