राष्ट्राध्यक्ष सी चिनफिङ तथा ब्राजिलको प्रतिनिधि सभाका सभामुख बीच भेटवार्ता
2023-10-20 16:59:50cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २० तारिख जन बृहत् सभा भवनमा ब्राजिलको प्रतिनिधि सभाका सभामुख लिलासँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले दुवै देशको साझा प्रयासमार्फत चीन-ब्राजिल सम्बन्धमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको भन्दै ब्राजिलसँग मिलेर दुई देश सम्बन्धका लागि अझ उज्यालो भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।