पोताला दरबारको बाहिरी भित्तामा रङरोगन
2023-10-20 15:23:57cri
Share with:

हाल, पोताला दरबारको बाहिरी भित्तामा वार्षिक रङरोगन गरिँदैछ। नियम अनुसार, तिब्बत पात्रोको नवँ महिनाको २२औँ दिनअघिसम्ममा पोताला दरबारको बाहिरी भित्तामा गरिने वार्षिक रङरोगन पूरा गरिन्छ।