सन् २०२३ छङतु चिया एक्स्पो सुरू
2023-10-20 15:24:49cri
Share with:

अक्टोबर १९ तारिखबाट सन् २०२३ छङतु चिया एक्स्पो सुरू भएको छ। विश्वका ६० भन्दा बढी चिया उत्पादन क्षेत्रका ८०० भन्दा बढी चिया उद्योग प्रदर्शनमा संलग्न छन्।