खुनमिङमा सिर्जनशील युननान सांस्कृतिक व्यवसाय एक्स्पो शुरू
2023-10-21 19:03:13cri
Share with:

 

सिर्जनशील युननान सांस्कृतिक व्यवसाय एक्स्पो अक्टोबर २० तारिख चीनको दक्षिण पश्चिमी युननान प्रान्तको सदरमुकाम खुनमिङ शहरमा शुरू भएको छ।

एक्स्पोमा स्थानीय यी अल्पसंख्यक जातिको विशेषतायुक्त बुनाइ पोशाक तथा वस्तुहरू निकै आकर्षित देखिन्छ।