सिन्च्याङ थुलुफान १२ औँ एडिन ताल मोटरसाइकल प्रतियोगिता शुरू
2023-10-21 19:07:47cri
Share with:

 

सिन्च्याङ थुलुफान १२ औँ एडिन ताल मोटरसाइकल प्रतियोगिता अक्टोबर २० तारिख एडिन ताल पर्यटकीय स्थलमा शुरू भएको छ। प्रतियोगितामा देशभरबाट करिब १ सयजना खेलाडीहरू सहभागी भएका छन्।