चीनानको सुन्दर रङ्गीचङ्गी खेत
2023-10-21 19:05:42cri
Share with:

शरद ऋतुसँगै शान तोङ प्रान्तको चीनान शहरमा रङ्गीचङ्गी खेतको निकै सुन्दर दृश्य देख्न पाइएको छ। ५००० वर्गमिटर क्षेत्रफलभन्दा फराकिलो रङ्गीचङ्गी खेतले देशी विदेशी पर्यटकलाई आकर्षित गरेको छ।