सीएमजीद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ता
2023-10-21 18:57:34CRI
Share with:

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्तावको प्रशंसा गर्दै भविष्यतिर उन्मुख हुने राष्ट्राध्यक्ष सी चिनफिङको विचारधारा निकै दीर्घकालीन रहेको ठहर गर्नुभएको छ। उहाँले चीन-रूस द्विपक्षीय सहकार्यको दिशा सही रहेको मूल्याङ्कन गर्दै विश्व बहुध्रुवीकरण हुने प्रवृत्तिलाई कसैले छेक्न नसकिने पनि बताउनुभयो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाइना मिडिया ग्रुपलाई दिनुभएको अन्तर्वार्ताको यो भिडियो हेर्नुहोस्।