हाङचौ चौथो एसियाली विकलाङ खेलकुद शुरू
2023-10-22 17:33:30cri
Share with:

अक्टोबर २२ तारिख एसियाली पारा ओलम्पिक समिति र हाङचौ एसियाली पारा ओलम्पिक आयोजक समितिले संयुक्त रूपमा हाङचौ शहरमा आयोजना गरिने चौथो एसियाली विकलाङ खेलकुद बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ।

 

हाङचौमा चौथो एसियाली विकलाङ खेलकुद समारोहमा २२ वटा ठूला र ५ सय ६४ वटा साना प्रतियोगिता हुने जनाइएको छ। चिनियाँ खेलकुद प्रतिनिधिमण्डलमा जम्मा ७२३ जना कर्मचारी र ४३९ जना खेलाडी छन्। चिनियाँ खेलकुद प्रतिनिधिमण्डलले २२ वटा ठूला र ३९७ साना खेलमा भाग लिने छ।