चीनको छोङ छिङ शहरको एउटा चौबाटोमा रहेको एक विशाल "चु च्याङ एस २०१" मोडेलको क्यामेरा छ। यो निकै आकर्षक छ र यो हेर्न मानिसहरूको भिड्नलाग्ने गरेको छ।