सपना खोजौँ शीर्षकको भिडियो
2023-10-22 16:53:52CRI
Share with:

हाङचौ चौथो एशियाली विकलाङ खेलकुद समारोह अक्टोबर २२ तारिख शुरू हुँदैछ। एशियाको सबैभन्दा ठूलो परिधिको विकलाङ खेलकुद प्रतियोगिताको रूपमा रहेको यस एशियाली विकलाङ खेलकुदमा सहभागी मुलुक र क्षेत्रको संख्या, खेलाडीको संख्या र प्रतियोगिताको संख्या सबैले नै नयाँ ऐतिहासिक किर्तिमान सिर्जना गरेको छ।

 

खेलको अवधिमा एशियाका विभिन्न मुलुकका विकलाङ खेलाडीहरूले प्रतिस्पर्धामार्फत आ-आफ्नो क्षमता, प्रविधि र छवि देखाउनुका साथै खेलकुद भावनाद्वारा अझ बढी मानिसलाई प्रेरणा गर्नेछन्। अक्टोबर २२ तारिखबाट शुरू हुने सो खेलकुद समारोह २८ तारिख समापन हुनेछ।

 

हामी सँगसँगै ती खेलाडीहरूलाई हौसला दिऔँ!