कोलोम्बियाका राष्ट्रपति पेट्रोद्वारा चीनको भ्रमण
2023-10-23 09:33:25cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा कोलोम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले अक्टोबर २४ तारिखदेखि २६ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नहुने भएको छ।