चिनियाँ महिलाहरूको १३औँ राष्ट्रिय महाधिवेशन पैचिङमा शुरू
2023-10-23 17:05:48cri
Share with:

चिनियाँ महिलाहरूको १३औं राष्ट्रिय महाधिवेशन अक्टोबर २३ को बिहान पैचिङमा सुरु भएको छ। सी चिनफिङ, ली छ्याङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राज्यका नेताहरूले उक्त महाधिवेशनमा भाग लिएर बधाइ दिनुभएको छ।

 

चीनका विभिन्न क्षेत्रबाट गएका करिब १,८०० प्रतिनिधिहरु र हङकङ विशेष प्रशासनिक क्षेत्र र मकाउ विशेष प्रशासनिक क्षेत्रका ९० जना विशेष आमन्त्रित प्रतिनिधिहरुले उक्त महाधिवेशनमा भाग लिएका छन्

 

उक्त महाधिवेशनमा अखिल चीन महिला महासंघको संविधानको (संशोधित मसदा) सहभागी प्रतिनिधिहरू अनुमोदन गर्नको लागि प्रस्तुत गरिएको छ