चिनियाँ पात्रोअनुसार सेप्टेम्बर ९ तारिख वृद्धवृद्धा महोत्सव
2023-10-23 14:27:56CRI
Share with:

ज अक्टोबर २३ तारिख चिनियाँ पात्रो अनुसार ज सेप्टेम्बर ९ तारिख हो। चिनियाँ पात्रोअनुसार सेप्टेम्बर ९ तारिख परम्परागत चिनियाँ महोत्सव मनाइन्छ। यो महोत्सवला छौङ याङ महोत्सव अर्थात वृद्धवृद्धाको महोत्सव भनिन्छ।

छौङ याङ महोत्सवमा बुढाबुढीलाई दर, सम्मान गर्ने चलन रहेकोले चीनका विभिन्न ठाउँमा वृद्धवृद्धाकालागि विविध र प्रशस्त गतिविधिको योजना गरिन्छ।

यसै महोत्सवको अवसरमा सबै वृद्धवृद्धालाई सुस्वास्थ्य, दीर्घायु तथा सुखद जीवनको शुभकामना छ।