खोज
2023-10-23 17:30:35CRI
Share with:

आकस्मिक रुपमा मैले यसलाई भेटेँ। त्यो रंगीन तथा न्यानो छ, शान्त तथा गहिरो छ, रेशमी कपडा लगाएकी कुनै महिला जस्तो देखिन्छ भने अगाडि आएका हरेक मानिसलाई मायालु नजरले हेरेजस्तो लाग्छ। मलाई पनि त्यसले आकर्षित गरेको छ, त्यसैले रेशमी कपडा पछाडिको सच्चा अनुहार हेर्न म त्यसको जन्मथलो पुगेँ।