नेकपा एमालेका स्थायी समिति सदस्य गुरु बरालसँग साक्षात्कार
2023-10-26 09:26:21CRI
Share with:

नेपालको एक मुख्य राजनीतिक दल नेकपा एमालेका स्थायी समिति सदस्य गुरु बराल चीन भ्रमणमा आउनु भएको अवसरमा सहकर्मी चेतनाथ आचार्यले एक लामो अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा गुरु बरालसँगको अन्तर्वार्ता सुन्नुहोस्।