नेपालसहित विभिन्न देशका प्रिन्सिपलको चीन भ्रमण
2023-10-27 16:59:16cri
Share with:

चिनियाँ शैक्षिक संस्थासँग शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गर्न हाल नेपालसहित विभिन्न देशका प्रिन्सिपलहरू चीन भ्रमणमा छन्।

यो "चाइनिज ब्रिजनामक विदेशी स्कूलका प्रिन्सिपलहरूको चीन भ्रमण कार्यक्रममा नेपालइटालीउज्बेकिस्तान  बेलारुसका गरी 

४० जना प्रिन्सिपलहरू समावेश छन्। 


१० दिने भ्रमण कार्यक्रममा विदेशी विद्यालयका प्रिन्सिपल समूहले आज बेइजिङको उच्च शिक्षा प्रेसको अवलोकन गरेका छन्।