हाङचौ एशिया पारा खेलकुदको समापन समारोह
2023-10-28 20:11:27cri
Share with:

हाङचौ चौथो एशिया पारा खेलकुद समारोहको समापन समारोह २८ तारिख राति चीनको च च्याङ प्रान्तको हाङचौ शहरमा पर्ने हाङचौ ओलम्पिक केन्द्रको खेल मैदानमा आयोजना भएको छ।