फ्रान्सेली राष्ट्रपतिका विदेश मामिला सल्लाहकार बोन चीन-फ्रान्स रणनीतिक वार्ताका लागि चीन आउने
2023-10-28 17:18:23cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २७ तारिख घोषणा गर्नुभयो,  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपतिका विदेश मामिला सल्लाहकार बोन अक्टोबर २९ देखि ३० तारिखसम्म चीन–फ्रान्स रणनीतिक वार्तामा सहभागी चीन आउनेछन्।