पोखराबाट पैचिङसम्म
2023-10-29 16:10:36CRI
Share with:

यस वर्ष चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको “बेल्ट एण्ड रोड” अभियानको दशौँ वार्षिकोत्सव मनाइँदैछ। विगत एक दशकमा नेपाल र चीनबीचको आदानप्रदान र सहयोगले फलदायी नतिजा हासिल गरेको छ।