शन चौ १६ अन्तरिक्ष यात्री टोलीको स्वागतको तयारीसँगै खोजी तथा उद्धार वायु दल पनि तयारी अवस्थामा
2023-10-30 15:21:54CRI
Share with:

 

शन चौ १६ नम्बरको अन्तरिक्ष यानका तीन जना अन्तरिक्ष यात्री अक्टोबर ३१ तारिख तोङ फङ अवतरण थलोमा उत्रने भएका छन्। यसका साथै खोजी तथा उद्धार सम्बन्धी जिम्मा लिएको वायु दलले ५ वटा हेलिकोप्टरमार्फत खोजी तथा उद्धारको जिम्मेवारी लिने छ। शन चौ १६ अन्तरिक्ष यात्री टोलीको पृथ्वी फर्काइको स्वागतको कार्यभार टोलीले यस जिम्मेवारीअघि यथेष्ठ तालिम लिएका छन्।

यस पटकको खोजी तथा उद्धार जिम्मेवारीमा व्यापक व्यक्तिहरुको संलग्नता रहेको छ। यसबाट सम्पूर्ण प्रणालीको व्यवस्थापनका लागि उच्च मापदण्ड बनाइएको छ। यस जिम्मेवारीअघि धेरै पटकको अभ्यास गरेपछि विभिन्न प्रणालीले आवश्यक माँग पूरा गर्न सक्षम भएको छ।