सीएमजीद्वारा कम्बोडियाका प्रधानमन्त्रीसँग विशेष अन्तर्वार्ता
2023-10-30 15:17:21CRI
Share with:

उहाँ कम्बोडियाका प्रधानमन्त्री हुन मानेट हुनुहुन्छ। पद सम्हालेको २ महिनाभित्र उहाँले दुईपटक चीनको भ्रमण गरिसक्नुभएको छ। उहाँले चीन-कम्बोडिया परम्परागत मित्रतालाई अझै विस्तार गर्ने तथा प्रचार प्रसार गर्न प्रयास गर्ने अठोट गर्नुभएको छ। संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव र आफ्नो देशको विकास रणनीतिबारे चर्चा गर्दै उहाँले सहकार्यको नतिजाबाट हरेक मानिस लाभान्वित हुनसक्ने ठहर पनि गर्नुभयो।

 

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले चाइना मिडिया ग्रुपलाई दिनुभएको विशेष अन्तर्वार्ता हेर्नुहोस्।