तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको सम्बोधन प्रकाशित
2023-10-31 19:04:06CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको《खुला तथा सहिष्णु, अन्तर्क्रिया तथा साझा विकास भएको विश्वको निर्माण----तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा सम्बोधन》शीर्षक पुस्तक प्रकाशित भएको छ। उक्त पुस्तक पिपुल्स पब्लिशिङ हाउसबाट प्रकाशित भएको हो।