स छ्वान प्रान्तीय या तिङ गाउँमा जौको फसल
2023-11-01 19:24:12cri
Share with:

या तिङ गाउँ स छ्वान प्रान्तीय ताउ छङ जिल्लाको शांग्रिला बस्तीको दक्षिणमा पर्दछ। समुद्री सतहदेखि त्यहाँको उचाइ ३८०० मिटर बराबर छ। त्यहाँको मुख्य कृषि उपज जौ हो। चालू वर्ष या तिङ गाउँको जौको फसल प्रचूर छ।