कान सु प्रान्तीय फिङ ल्याङ शहरमा टमाटर भित्र्याउने चटारो
2023-11-01 19:21:43cri
Share with:

हाल कान सु प्रान्तीय फिङ ल्याङ शहरको हरित गृहमा मजदूरहरूले टमाटर टिप्दै छन्। ती टमाटरहरू बिक्री गरिने छन्। हालैका वर्षहरुयता फिङ ल्याङ शहरले सागसब्जी व्यवसायको विकास गरेको छ र स्थानीय सर्वसाधारणलाई रोजगारीका अवसर उपलब्ध गराएको छ।