शरद ऋतुको फसल दृश्य
2023-11-02 19:46:13cri
Share with:

हाल ल्याउ निङ प्रान्तीय थ्ये लिङ शहरको छाङ थु जिल्ला फसल भित्र्याउने सिजनमा प्रवेश भएको छ। खेतीयोग्य जमीनमा शरद ऋतुको सुन्दर दृश्य देखिएको छ। छाङ थु जिल्लाको अन्नबालीको वार्षिक उत्पादन मात्रा २ अर्ब ८० करोड किलोग्राम बराबर छ।