ग्रीसका प्रधानमन्त्रीद्वारा आजदेखि चीनको भ्रमण
2023-11-02 10:43:24cri
Share with:

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले घोषणा गर्नुभए अनुसार चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा गणतन्त्र ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नोभेम्बर २ र ३ तारिख चीनको औपचारिक भ्रमण गर्नुहुँदैछ।