किन चीनद्वारा आयात एक्स्पोको आयोजना
2023-11-03 15:48:39cri
Share with:

नोभेम्बर ५ तारिखदेखि १० तारिखसम्म छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय यात एक्स्पो शाङहाई राष्ट्रिय प्रदर्शन केन्द्रमा योजना हुने भएको छ। यो यात एक्स्पो कोरोना महामारीपछि सम्पूर्ण रूपमा प्रत्यक्ष योजना हुँदैछ। 

यो आयात एक्स्पो विश्वमा पहिलो यात केन्द्रिय राष्ट्रिय स्तरीय एक्स्पो हो र चीनको खुलापन ढोका झन् झन् खुला भएको साक्षी पनि हो साथै चीनको उच्च स्तरिय खुलापनलाई अघि बढाइएको छ। पहिला पाँचपटक योजित यात एक्स्पोमा १३१ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले एक्स्पोमा भाग लिएर एक्स्पोमा पहिलोपटक सार्वजनिक गरेको नयाँ उत्पादन, नयाँ प्रविधि र सेवा गरी जम्मा २ हजार बराबर भएको कारोबारमा संलग्न कूल रकम ३ खर्ब ५०अर्ब अमेरिकी डलर पुगेको थियो। 

बताएअनुसार, छैठौँ यात एक्स्पोमा ६० भन्दा बढी मुलुक, विश्व व्यापार संगठन, संयुक्त राष्ट्र संघअन्तर्गत औद्योगिक विकास संगठन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र आदि अन्तर्राष्ट्रिय संगठनले भाग लिने निश्चित छ।