अष्ट्रेलियाका प्रधानमन्त्रीलगायत विदेशी नेतागण छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पोमा सहभागी हुने
2023-11-04 20:16:10CRI
Share with:

छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पो नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङहाईमा आयोजना हुँदैछ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा अष्ट्रेलिया, क्यूबा, कजाकिस्तान तथा सर्बियाका प्रधानमन्त्रीलगायत विदेशी नेतागण एकस्पोमा सहभागी हुनुहुने जनाइएको छ।