आयरल्याण्डका उपप्रधानमन्त्री एवम् विदेश तथा प्रतिरक्षा मन्त्रीले चीनको भ्रमण गर्नुहुने
2023-11-04 16:21:55CRI
Share with:

चीनको परारष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले घोषणा गर्नुभएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा आयरल्याण्डका उपप्रधानमन्त्री एवम् विदेश तथा प्रतिरक्षा मन्त्री माइकल मार्टिनले नोभेम्बर ६ तारिखदेखि ९ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ।