अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले चीनको भ्रमण गर्नुहुने
2023-11-04 16:23:37CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले घोषणा गर्नुभएअनुसार, चीनको राज्य परिषदका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नोभेम्बर ४ तारिखदेखि ७ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ।