उद्धार कार्यमा निरन्तर खटिरहेको छु: उपप्रधानमन्त्री खड्का
2023-11-04 18:03:00CRI
Share with:

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताउनुभएको छ। सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताउनुभयो।

सीएमजीका पत्रकारसँगको अन्तर्वार्तामा उहाँले भूकम्पको उद्धार कार्यबारेमा दिनुभएको जानकारी हेर्नुहोला।