सहकर्मी चेतनाथ आचार्यसँग जाजरकोट भूकम्पबारे जानकारी लिँदै
2023-11-04 19:33:20CRI
Share with:

हिजो राती नेपालमा भूकम्प गएको समाचार पढ्दाखेरि मलाई ज्यादै चिन्ता लाग्यो। हाम्रा सहकर्मी चेतनाथ आचार्य हाल नेपालमै हुनुहुन्छ।उहाँलाई म भिडियो कल गर्छु।