बेइजिङ अन्तर्राष्ट्रिय बौद्ध मेलामा नेपाली व्यापारी प्रेम सङ्ग्रौलासँगको कुराकानी
2023-11-04 20:24:58CRI
Share with:

हाल बेइजिङमा बेइजिङ अन्तर्राष्ट्रिय बौद्ध मेलाको आयोजना भइरहेको छ। बौद्ध धर्मसँग सम्बन्धित यो मेलामा नेपालको एउटा ठूलो मण्डपसमेत रहेको छ, जहाँ करिब ३० जना नेपाली व्यापारीले नेपाली वस्तुहरूलाई प्रदर्शनमा राखेका छन्। 

यसै क्रममा इन्टरनेशनल ट्रेड एण्ड एक्जिबिसन, नेपालका प्रबन्ध निर्देशक प्रेम सङ्ग्रौलाले विश्व आर्थिक इञ्जिनको रूपमा रहँदैआएको चीनले यस्ता मेलाहरूको आयोजनाबाट व्यापारीलाई ठूलो प्लेटफर्म उपलब्ध गराउँदैआएको बताएका छन्।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/