“चिनियाँ शैलीको आधुनिकीकरणसम्बन्धी सी चिनफिङको भनाइ” शीर्षकको पुस्तक प्रकाशित
2023-11-05 20:18:02CRI
Share with:

“चिनियाँ शैलीको आधुनिकीकरणसम्बन्धी सी चिनफिङको भनाइ” शीर्षकको पुस्तक प्रकाशित भएको छ।

यो पुस्तक चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय पार्टी इतिहास तथा लेख अनुसन्धान व्यूरोद्वारा सम्पादन र केन्द्रिय साहित्य पब्लिशिङ हाउसद्वारा प्रकाशन गरिएको हो।