नेपाली थाङ्का व्यापारीको चिनियाँ मेलाको अनुभव
2023-11-05 19:09:31CRI
Share with:

नोभेम्बर ५ तारिखबाट छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पो शाङहाईमा शुरू भएको छ। यसै गरी, बेइजिङमा बेइजिङ अन्तर्राष्ट्रिय बौद्ध मेलाको आयोजना भइरहेको छ। यसै क्रममा, यो मेलामा सहभागी नेपाली व्यापारी प्रकाश तुलाधर चीनमा हुने प्रदर्शन तथा मेलाहरूमा विगत दश वर्षअघिदेखि सहभागिता जनाउँदै आएका छन्। उनै थाङ्का व्यापारी तुलाधर चिनियाँ मेला तथा चीनले विश्व अर्थतन्त्रमा खेलेको भूमिकाबारे के भन्छन् त। हामी हेरौँ।


Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/