भूकम्पग्रस्त क्षेत्रको अवस्था
2023-11-05 18:51:02CRI
Share with:

कात्तिक १७ गते राती नेपालमा विनाशकारी भूकम्प गएको छ। जसबाट ठूलो जन-धनको क्षति भएको छ। नेपालका लागि चाइना मिडिया ग्रुपका सम्वाददाता भूकम्पलगत्तै पहिलोसमयमा प्रकोपग्रस्त क्षेत्रमा पुगेका छन्।अब, तत्स्थानको अवस्थाबारे हेर्नुहोस्।