छैटौं चीन आयात एक्स्पोमा नयाँ उत्पादनहरू सार्वजनिक
2023-11-06 14:46:46cri
Share with:

छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले आजदेखि लगातार तीन दिनसम्ममा नयाँ उत्पादन केन्द्रित सार्वजनिकीकरण गर्नेछ। यस एक्स्पोमा ४४२ प्रतिनिधि नयाँ उत्पादनहरू, नयाँ प्रविधिहरू र नयाँ सेवाहरू पहिलो पटक प्रदर्शन गरिनेछ।