राष्ट्राध्यक्ष सी चिनफिङ तथा क्युबाका प्रधानमन्त्री मारेरो बीच भेटघाट
2023-11-06 19:24:24cri
Share with:

नोभेम्बर ६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहद् सभाभवनमा क्युबाका प्रधानमन्त्री मानुएल मारेरो क्रुजसँग भेटघाट गर्नुभएको छ।