ह ली फङद्वारा अमेरिकाको भ्रमण हुने
2023-11-06 19:25:50cri
Share with:

अमेरिकी वित्त मन्त्री जानेट एल.येलेनको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य, उप प्रधानमन्त्री एवम् चीन-अमेरिका अर्थ-व्यापार सम्बन्धी चीन पक्षका प्रमुख ह ली फङले नोभेम्बर ८ देखि १२ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।