चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा‘बेल्ट एण्ड रोड’वैज्ञानिक आदानप्रदान अधिवेशनलाई चिठ्ठी
2023-11-06 14:42:55cri
Share with:

नोभेम्बर ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रथमबेल्ट एण्ड रोडवैज्ञानिक दानप्रदान अधिवेशनलाई बधाई चिठ्ठी पठाउनुभएको छ। 

चिठ्ठीमा राष्ट्राध्यक्ष सीले तेस्रोबेल्ट एण्ड रोडअन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको सफल योजना भएर संयुक्तबेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकास हुने नयाँ चरणमा प्रवेशको द्योतक भएको औँल्याउनुभएको छ। प्राविधिक वैज्ञानिक सहयोग संयुक्तबेल्ट एण्ड रोडको निर्माण गर्ने महत्वपूर्ण भाग हो। चीनलेबेल्ट एण्ड रोडवैज्ञानिक सिर्जना योजनालाई अघि बढाएर अन्तर्राष्ट्रिय वैज्ञानिक दानप्रदानलाई अघि बढाउने, विभिन्न मुलुकसँग सिर्जनात्मक निहित शक्तिलाई प्रस्फुटन गरा मानव भाग्य एकरूपताको स्थापना गर्ने अघि बढ्नुपर्ने कुरा उक्त चिठ्ठीमा उल्लेख गरिएको छ।

प्रथमसंयुक्त सिर्जनात्मक रोडको स्थापना, सहयोगात्मक विकासको प्रवर्द्धनशीर्षककोबेल्ट एण्ड रोडवैज्ञानिक दानप्रदान अधिवेशन चीनको छोङछिङ सहरमा शुरू भएको हो।