सिन्च्याङमा देखिने मुस्कान
2023-11-07 17:17:43cri
Share with:

 

सिन्च्याङ युगुर स्वायत्त प्रदेश चीनको उत्तर पश्चिमी भागमा पर्दछ। त्यहाँ लामा लामा हिम पर्वत, फराकिला घाँसे मैदान, रङ्गीचङ्गी फूल बगैँचा र सुगन्धित फलफूलहरू छन्।

 

चीनमा एउटा भनाइ छ: चीनका कम्तिमा आधा भागका सुन्दर दृश्य सिन्च्याङमै रहेका छन्। वास्तवमा सिन्च्याङको सबभन्दा सुन्दर दृश्य मानिसहरूको सुखमय मुस्कान हो। ती सुन्दर मुस्कान त्यहाँ बसोबासका विभिन्न जातिका जनताका मनबाट अनुहारसम्म देख्न पाइन्छ।